सुवर्ण अवसर ।।। सुवर्ण अवसर ।।। सुवर्ण अवसर ।।।।

यस शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि. कमलविनायक सदस्य सेवा केन्द्रमा संचालन हुन गईरहेको  गार्डेन् मार्ट ( डिपार्टमेन्ट स्टाेर ) काे लागि तपशिल बमाेजिमकाे दक्ष कर्मचारीहरू चाहिएकाे हुँदा इच्छुक दक्ष जनशक्तिहरूमा दर्खास्तकाे लागि निम्न मिति २०७७/०२/२० देखि २०७७/०२/२५ सम्मकाे लागि अावहान गरिन्छ ।

विस्तृत जानकारीकाे लागि ९८५१२७४४०७ मा सम्पर्क गर्नुहाेला ।।।

कार्य तह: सुपरभाइजर
अनुभव : 1-3 वर्ष

आवश्यक संख्या : ४ जना

योग्यता : SLC पास

कामको विवरण: – रचनात्मक व्यक्ति जसले प्रोजेक्टको कुशल नेतृत्व सक्दछ । – प्रोजेक्टको आयोजन र कर्मचारीहरूको सुम्पिएका कार्यहरू कुशल अनुगमन गर्न सक्ने।

कार्य तह : फ्लाेर सेल्स
बाेई र सेल्स गर्ल – अनुभव : १-३ वर्ष

आवश्यक संख्या : ८ जना योग्यता : +२ (१०+२) उत्तीर्ण

कामको विवरण : – सम्भावित ग्राहकहरुलाई सहि तर्क प्रयोग गरी सेवाहरु प्रदान गर्न सक्ने। – रचनात्मक व्यक्ति जसले कार्य को कुशल नेतृत्व गर्न सक्दछ । – ग्राहकहरु संग सकारात्मक ब्यापार सम्बन्ध सुनिश्चित कायम गर्न सक्ने।

कार्य तह : सेक्युरीटी गार्ड
अनुभव : १-३ वर्ष

आवश्यक संख्या : २ जना

कामको विवरण : – गस्ती द्वारा परिसर र कर्मचारीहरू सुरक्षित गर्न सक्ने। – ग्राहकहरु, भवनका उपकरणहरूको निरीक्षण र निगरानी गर्न सक्ने।

कार्य तह : क्यास टेलर
अनुभव : १-३ वर्ष

आवश्यक संख्या : २ जना

योग्यता : +२ (१०+२) उत्तीर्ण

कामको विवरण : – वित्तीय लेनदेन जस्तै निक्षेप, निकासी, स्थानान्तरण, मनी अर्डरहरू, र जाँचको लागि जिम्मेवार व्यक्ति। – ग्राहकहरु संग सकारात्मक ब्यापार सम्बन्ध सुनिश्चित कायम गर्न सक्ने।

All Rights Reserved 2020. Shikhardeep Multipurpose Co-operative Ltd.