यस शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि. कमलविनायक सदस्य सेवा केन्द्रमा संचालन हुन गईरहेको गार्डेन् मार्ट ( डिपार्टमेन्ट स्टाेर ) काे लागि तपशिल बमाेजिमकाे दक्ष कर्मचारीहरू चाहिएकाे हुँदा इच्छुक दक्ष जनशक्तिहरूमा दर्खास्तकाे लागि निम्न मिति २०७७/०२/२० देखि २०७७/०२/२५ सम्मकाे लागि अावहान गरिन्छ ।
विस्तृत जानकारीकाे लागि ९८५१२७४४०७ मा सम्पर्क गर्नुहाेला ।।।